नेपालमा बम बिस्फोट ।।।

ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरी बम विस्फोट हुदाँ घाइते भएका ३ जनामध्ये एक जनाको मृत्यु भएको छ।

उपचारका क्रममा एक जनाको निधन  भएको  छ । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।


ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि शुक्रबार साँझ अज्ञात समूहले बम बिस्फोट
गराएको छ।
देशभर एनसेलका विभिन्न ठाउँमा विष्फोट र आगलागीका समाचार आएका छन्। रुपन्देहीको गैडहवा नगरपालिका–३ सूर्यपुरामा रहेको एनसेल टावरमा पनि आगलागी गरिएको छ।
यसै गरि बागलुङ पोखरामा पनि आग्जनी भएको छ।।
                 स्रोत : इन्टरनेट अनि सामजिक संजाल 

1 comment:

आखिर किन २ रङ्ग !! यसरी हेर्नुस् अनि थाहा पाउनुस एस्को रङ्ग!!

के तपाईलाई थाहा छ,  यो फोटोमा भाको ढुङ्गाको रङ्ग एउटै छ, हेर्दा २ वटा रङ्ग भए पनि एउटै रङ्को छ पूरा पढ्नुहोस!! यो फोटोलाई हल्का ठु...